Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – पोखरा राइनोजलाई २७ रनले हराउँदै ललितपुर प्याट्रियट्स एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल)को दोस्रो क्वालिफायरमा पुगेको छ ।

अब उसले फाइनल प्रवेशका लागि भोलि भैरहवा ग्लाडिएटर्ससँग खेल्नेछ । भैरहवालाई हराउँदै विराटनगर वारियर्स फाइनलमा पुगिसकेको छ । त्रिवि क्रिकेट कीर्तिपुरमा ललितपुरले दिएको १३९ रनको लक्ष्य पछ्याएको पोखरा ५ बल बाँकी छँदै १११ रनमा अलआउट भयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले पूरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १३८ रन बनाएको थियो ।

तपाईको प्रतिक्रिया