Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – पाँचथरको फिदिममा जारी नवौँ फाल्गुनन्द गोल्डकप फुटबलको तेस्रो क्वाटरफाईनलमा आज रुपन्देही ११ र भारत दार्जिलिङको युके एफसी क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल सदरमुकामस्थित फिदिम माविको खेल मैदानमा दिउँसो साढे २ बजेपछि सुरु हुनेछ । यसअघि हिजो भएको दोस्रो क्वाटरफाईनलमा आयोजक फिदिम स्र्पोटिङ क्लबलाई ७–१ को फराकिलो अन्तरले हराउँदै बिर्तामोड युनाईटेड क्लब प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको थियो ।

१० टोली सहभागी प्रतियोगिताको उपाधि बिजेताले ३ लाख रुपैयाँ हात पार्नेछन् ।

तपाईको प्रतिक्रिया