Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं  – काठमाडौंमा प्याजको भाउ शुक्रबार केही घटेको छ । बिहीबार किलोको १ सय १५ रुपैंया थोक मुल्यमा कारोबार भएको प्याज शुक्रबार किलोको ९० देखि १०५ रुपैंयामा झरेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

समितिका अनुसार बिहीबार ६०/७० टन आयात भएकाले शुक्रबार प्याजको भाउ केही घटेको हो । यसअघि दैनिक दुई सय टनसम्म आयात हुने गरेकोमा केहि समययता कम मात्र आयात हुँदा प्याजको भाउ आकाशिएको थियो ।

तपाईको प्रतिक्रिया