Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – विश्वकप फुटबलको पोष्टर सार्वजनिक भएको छ । आउँदो जुनमा सुरुहुने विश्वकप २०१८ को ड्र मंगलबार सार्वजनिक हुँदैछ । त्यसको पूर्वसन्ध्यामा रसियाले पोष्टर सार्वजनिक गरेको हो ।

इगोन गुरोभिजले डिजाइन गरेको यो पोष्टर फुटवल इतिहाँसमा रुसको लागि महत्वपूर्ण सावित हुने र धेरैले रुचाउने अपेक्षा गरिएको छ । यो रुसको कलात्मक र फुटवल इतीहाँसको एक प्रतिबिंब भएको फिफाका सचिव जनरल फाटामा सामुराले बताउनुभयो ।

तपाईको प्रतिक्रिया