Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – इङ्लिस प्रिमियर लिग फुटबलमा आज राति चार खेल हुनेछन् ।

अंक तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले आज वाटफोर्डको सामना गर्दैछ । वाटफोर्डको घरेलु मैदानमा नेपाली सयम अनुसार राति पौने दुई बजे खेल सुरु हुनेछ ।

म्यान्चेस्टर युनाईटेडले गत शनिबार भएको खेलमा ब्राइटनमाथि १÷० को संघर्षपूर्ण जित निकालेको थियो । आजै हुने अन्य खेलमा ब्राइटनले क्रिस्टल प्यालेससँग, लेस्टर सिटीले टोटनह्याम हट्सपरसँग तथा वेस्ट ब्रोमले न्युकासल युनाईटेडसँग खेल्नेछन् ।

प्रिमियर लिग फुटबलको १४ औं चरणका बाँकी ६ खेल भोलि राति हुनेछन् ।

तपाईको प्रतिक्रिया