Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौं – प्रधानमन्त्री बाबुराम भट्टराईका प्रेस सल्लाहकार रामरिझन यादवमाथि शनिबार आक्रमण भएको छ ।
राजधानीको थापागाउँमा बा ५ च २९०४ नम्बरको सान्ट्रो गाडीमा चढेका परिचय नखुलेका एक व्यक्तिले यादवमाथि कुटपीट गरेका हुन् । ईन्जिनियर ईन्द्रभूषण यादवलाई ठक्कर दिएपछि ‘चलाउन आउँदैन’ भनेलगत्तै नजिकै गाडी रोकेर यादवमाथि आक्रमण भएको हो ।
यादवमाथि कुटपीट भएपछि गाडी फरार छ । उनले गाडी नम्बर र घटना विवरण प्रहरीलाई टिपाएका छन् ।
तपाईको प्रतिक्रिया