Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

एजेन्सी – भारतिय क्रिकेट टिमका कप्तान विराट कोहली सबैखाले फर्म्याटमा गरी ५०औँ अन्तर्राष्ट्रिय शतक प्रहार गरेका छन् ।

कोहलीले एडेन गार्डेनमा श्रीलंका विरुद्भ चलिरहेको टेष्टको दोस्रो इनिङ्समा नटआउट १०४ रन प्रहार गर्दै उक्त उपलब्धी हासिल गरेका हुन् । टेष्ट करियरमा भने कोहलीको यो १८औँ शतक हो । शतक प्रहार गरेपछि कोहलीले भारतको इनिङ्स डिक्लेयर गरेका थिए । त्यसतसखेलर भारतले ८८।२ ओभरमा ८ विकेट गुमाएर ३५२ रन बनाएको थियो ।

कोहलीले वान डे फर्म्याटमा ३२ शतक प्रहार गरिकसका छन् । वान डे मा सर्वाधि शतक प्रहार गर्नेमा दोस्रो स्थानमा रहेका कोहली टेष्टमा भने ४९औँ स्थानमा छ । करियरमा ५० अन्तर्राष्ट्रिय शतकको कोसेढुङ्गा पूरा गर्ने कोहली विश्वका आठौँ तथा भारतका दोस्रो खेलाडी हुन् ।

मास्टर ब्लास्टर सचिन तेन्दुलकरले सबैखाले फर्म्याटमा गरी १०० वटा शतक प्रहार गरेका छन् ।

तपाईको प्रतिक्रिया