Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौं- १२ इस्लामिक महिलाको नेतृत्व गर्दै साउदी अरेबियाकी राजकुमारी रिमा बन्दर अल सउद खुशी सगरमाथा आधार शिविर पुगेर फर्केकी छिन् ।
कान्तिपुर दैनिकका अनुसार उनी नेतृत्वको टोलीले बिहीबारमात्रै आधार शिविरसम्म पुगेर सकुशल काठमाडौं फर्किएको छ । आफ्नो अभियानले साउदीमा नेपाली महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउने उनको विश्वास छ ।
पदयात्राबाट साउदी फर्केपछि नेपालको प्रचार गर्ने खुशीले बताइन् । साउदीका महिलामा देखिएको स्तन क्यान्सरबारे चेतना फैलाउन आफूले पदयात्रा गरेको उनले बताइन् ।
तपाईको प्रतिक्रिया