Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौं- प्रमुख तीन दलले कुटनीतिक मर्यादा विपरीत काम गरेका वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका राजनीतिक मामिला हेर्ने कन्सुलर एसडी मेहतालाई फिर्ता पठाउन पहल गर्न सरकारसंग आग्रह गरेको छ।
शुक्रबार बालुवाटारमा बसेको माओवादी, कांग्रेस र एमालेको संयुक्त बैठकले मेहताको गतिविधिप्रति कडा आपत्ति जनाएको छ । बैठकपछि माओवादी उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले कुटनीतिक नियोगका कर्मचारीको आपत्ति जनक अभिव्यक्ति बारे परराष्ट्र मन्त्रालय मार्फत भारत सरकारको ध्यानाकर्षण गराइने बताए । उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै मधेशी मोर्चा सहित तीन दलको संयुक्त वक्तव्य  आउने उनको भनाई थियो ।
वीरगन्जस्थित भारतीय महावाणिज्य दूताबासका राजनीतिक मामिला हेर्ने कन्सुलर मेहताले जेठ १४ अघि नै मधेश आन्दोलनको आँधी बेहरी ल्याउनुपर्छ भनेका थिए ।
तपाईको प्रतिक्रिया