Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौं- पार्टीका तर्फबाट सरकारमा जाने मन्त्रीले सम्हाल्ने जिम्मेवारीबारे एमालेको वेबसाइट नै फेल खाएको छ ।
आफ्ना तर्फबाट सरकारमा सहभागी हुने महासचिव ईश्वर पोखरेलले उपप्रधान तथा ऊर्जा मन्त्रालय र एमाले केन्द्रीय सदस्य राधा ज्ञवालीले शिक्षा मन्त्रालय सम्हाल्ने लेखिए पनि अन्ततः यो गलत सावित भएको छ । एमालेको भागमा शिक्षा मन्त्रालय परेन ।
वेबसाइट हेरेर बधाई दिन थालेपछि हैरान भएकी ज्ञवालीले समुद्रपारिसित भनिन्, ‘त्यस्तै हल्ला थियो, वेबसाइटमा राखिहाल्नुभएछ ।’
तर एमालेको भागमा परराष्ट्र, उर्जा, कृषि र युवा तथा खेलकुद मन्त्रालय परेको छ ।
पार्टीको संस्थागत वेबसाइटमा यस्तो समाचार थियो ।
तपाईको प्रतिक्रिया