Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौं – मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)का अध्यक्ष जयप्रकाश प्रसाद गुप्ताले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरुलाई जेलबाटै पत्र लेखेका छन् ।
गुप्ताले बिहीबार डिल्लीबजार कारागारबाट मेधसी मोर्चाका नेतालाई चार पृष्ठ लामो पत्र लेखेर सहमतिलाई ‘मधेस आनदोलनका उपलब्धिहरुको रक्षा र प्राप्तिको सन्दर्भमा एक दुघर्टना’ भन्नुभएको छ ।
भ्रष्टाचार मुद्दामा जेलमा रहेको गुप्ताले ११ प्रदेशको संघीयता सहमतिबारे मोर्चाका अध्यक्षलाई चार पृष्ठ लामो पत्र लेखेका छन् ।  पत्रमा मधेसलाई पाँच टुक्रा पारेकोमा आपत्ति जनाउँदै ११ प्रदेशविरुद्ध संघर्ष गर्न अपील गरेका छन् । उनले ठूला दलले मधेसलाई स्वीकार नगरेकोमा पनि चिन्ता व्यक्त गरेका छन् । ***
तपाईको प्रतिक्रिया