Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – वान डे क्रिकेटमा प्रभुत्व कायम राखेको पाकिस्तानले श्रीलंकाविरुद्ध गएरातिको पहिलो ट्वान्टी ट्वान्टीमा पनि ७ विकेटको सजिलो जीत निकालेको छ ।

पहिले ब्याटिङ गरेको श्रीलंकाले खराव प्रदर्शन गर्दै १८.३ ओभर मात्र टिकेर १ सय २ रन बनाउन सक्यो । जवाफमा पाकिस्तानले १६ बलको खेल बाँकी रहँदा ३ विकेट गुमाएर १ सय ३ रन बनायो ।

दक्षिण अफ्रिकाको जित

ब्लोमफोन्टेन- दक्षिण अफ्रिकाले पहिलो ट्वान्टी ट्वान्टीमा बिहीबार राति बंगलादेशलाई २० रनले हराएको छ । दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै ४ विकेटमा १ सय ९५ रन बनायो ।

जवाफमा बंगलादेशले २० ओभरमा ९ वकेट गुमाएर १ सय ७५ रन मात्र बनाउन सक्यो ।

तपाईको प्रतिक्रिया