Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौं– एमाले महासचिव ईश्वर पोखरेलले उपप्रधानमन्त्रीसहित ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् ।
एमालेको तर्फबाट सरकारको नेतृत्व गर्ने उनले यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।
यसैगरी एमाले नेतृ राधा ज्ञवालीले शिक्षा मन्त्रालय सम्हाल्ने भएकी छन् । यसअघि उनलाई शिक्षा राज्यमन्त्री बनाइएपछि सपथ लिएकी थिइनन् । ***
तपाईको प्रतिक्रिया