काठमाडौं– माओवादी सचिव सीपी गजुरेल नेतृत्वको जनआन्दोलन समितिले संविधान माग गर्दै दश लाख हस्ताक्षर संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई बुझाएको छ ।
शान्तिवाटिकामा जम्मा भएर जुलुस सिंहदरवार वाहिर पुगेका र केही प्रतिनिधिहरु गएर सभामुखलाई हस्ताक्षर बुझाएका हुन् ।