Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं  – इंग्लिस प्रिमियर लिगमा बर्नलीले एभर्टनलाई १–० ले हराएको छ । त्यस्तै लिभरपुलले न्युक्यासलसँग १/१ को बराबरी खेलेको छ ।

लिभरपुलका लागि काउन्टिन्होले २९ औं गोल गर्दै अग्रता दिलाएपनि ३६ औ मिनेटमा न्युक्यासलका जोसेलुले बराबरी गोल फर्काए ।

तपाईको प्रतिक्रिया