Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं –  भारत र अष्ट्रेलियाको चौथो एकदिवसीय क्रिकेट आज हुँदैछ । खेल नेपाली समय अनुसार पौने २ बजेपछि बेग्लोरमा शुरु हुनेछ । ५ खेलको श्रीङ्खलामा अष्ट्रेलियाले एउटा पनि खेल जित्न सकेको छैन ।

यस्तै बंगलादेश दक्षिण अफ्रिकाबिचको पहिलो टेष्ट क्रिकेट आज शुरु हुँदैछ । दक्षिण अफ्रिकाले पहिलोपटक बंगलादेशसंग टेष्ट क्रिकेट खेल्न लागेको हो ।

तपाईको प्रतिक्रिया