Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – ब्वाइज युनियन क्लब काठमाडौं शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटवलको फाइनल प्रवेश गरेको छ । बिहीबार धनकुटामा भएको पहिलो सेमिफाइनलमा बेलबारी क्लब मोरङलाई १–० गोलले हराउँदै ब्वाइज युनियन फाइनल पुगेको हो ।

ब्वाइज युुनियनको जितमा विदेशी खेलाडी आबुबा कोनले खेलको चौथो मिनेटमा गरेको एक मात्रै गोल निर्णायक बन्यो । ब्वाइज युनियनले अब उपाधिका लागि शुक्रबार हुने दोश्रो सेमिफाइनलमा बिर्तामोड युनाइटेड झापा र बीआरसी भुटानबिचको विजेतासँग खेल्नेछ । प्रतियोगिताको विजेतालाई १ लाख रुपैयाँ पुरस्कारको व्यवस्था छ ।

तपाईको प्रतिक्रिया