Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – अमेरिकी भेनस विलियम्स युएस ओपन टेनिसबाट बाहिरिएकी छन् । केहीबेर अघि सकिएको सेमिफाइनलमा नवौ बरियताकी भेनस आफ्नै देशकी विना बरियताकी स्लोआन स्टेफेनसँग पराजित भएकी हुन् ।

पहिलो सेट ६/१ ले गुमाएकी भेनस दोश्रो सेट ६/० ले जितेपनि तेश्रो सेट ७/५ ले गुमाउँदै प्रतियोगिताबाट बाहिरिइन् ।  स्टेफेन कुनै पनि ग्राण्डस्लाम प्रतियोगिताको फाइनल पुगेको पहिलोपटक हो ।

तपाईको प्रतिक्रिया