Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
सोलुखुम्बु- सोलुखुम्बु तिङ्ला गाविस २ का ३८ वर्षीय सानु पेम्बा शेर्पाको चट्याङ लागेल घटनास्थलमै मृत्यु भएको छ।
उनको हिजो मात्रै छोरा जन्मिएका शेर्पाको रातको समयमा ओछ्याउने गुन्द्री लिन घर बाहिर निस्कँदा नै चट्याङले हानेर मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्लाको विभिन्न स्थानमा गएराति र हिँजो साँझ परेको चट्याङका कारण दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।
तपाईको प्रतिक्रिया