Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
खोटाङ– गाडीको ठक्करबाट साउदी अरबमा खोटाङका एक जनाको मृत्यु भएको छ।
आफू कार्यरत अलहेड कम्पनीको गाडीको ठक्करबाट खार्मी–९ का रामनाथ राईको बुधबार मृत्यु भएको हो।
साउदीस्थित दम्माम शहरको सडकको छेउमा विद्युतको पोल गाड्ने क्रममा गाडीले ठक्कर दिँदा राईको घट्नास्थलमै मृत्यु भएको सोही कम्पनीमा कार्यरत् अमरबहादुर राईले टेलिफोनमार्फत् जानकारी दिए।
रोजगारीका सिलसिलामा राई ९ वर्षअघि साउदी अरब गएका थिए।
तपाईको प्रतिक्रिया