Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौ- इस्लामी संघ नेपालका तात्कालिन महासचिव फैजान अहमदको हत्याको अनुसन्धान विवरण प्रहरीले आज(बुधबार) सार्वजनिक गर्दैछ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले २ बजे पत्रकार सम्मेलन मार्फत हत्याका कारण र हत्या संलग्नहरु बारे जानकारी गराउँदै छ ।
गोली हानिएको सात महिनापछि केन्द्रीय अनुसन्धान व्युरोले फैजान अहमद हत्या सम्वन्धित विवरण सार्वजनिक गर्ने भएको हो। सात महिना लामो अनुसन्धानपछि हत्यामा संलग्न सहयोगी पक्राउ परेपछि घटना विवरण आज २ बजे व्युरोको कार्यालयमा सार्वजनिक गरिँदैछ। अभियुक्तको वयान र अनुसन्धान विवरण सार्वजनिक गर्ने कार्यक्रम छ ।
तपाईको प्रतिक्रिया