केन्द्रीय तथ्यांक विभागले पछिल्लो समय गरेको सर्वेक्षणले परिवारको नेतृत्व गर्ने संख्या बढेको देखाइएको छ । हाल २६ प्रतिशत महिला ‘घरमुली’ रहेको तथ्यांकमा उल्लेख छ ।
यसअघि सन् २००३ ०४ मा १९ दशमलव ६ प्रतिशत ‘घरमुली’ महिला थिए । तथ्यांकमा नेपालमा ५७ लाख घरपरिवार छ । यो संख्या हेर्दा नेपालमा १४ लाख ८ हजार घरमुली महिला छन् ।