Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं– नेपाली कांग्रेसमा सरकारको नेतृत्वका लागि चार जना नेताहरुले दाबी प्रस्तुत गरेका छन् । सरकारमा जाने इच्छा गर्नेहरु बढी भएपछि केन्द्रीय समितिले निर्णय गर्न सकेन ।
महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, सुजाता कोइराला र शेखर कोइरालाले सरकारको नेतृत्व दाबी गरेका छन् । दाबी गर्ने सवै संस्थापन पक्षका छन् ।
बरिष्ठ नेता शेरबहादुर देउवा पक्षले सरकारमा जानुअघि आगामी सरकारको नेतृत्वबारे स्पष्ट हुनुपर्ने अडान राख्दै आफ्नो समूह सरकारमा नजाने अडान लिएको छ । देउवा समूहबाट सरकारको नेतृत्व गर्नुपर्ने अवस्था आए पूर्वमहामन्त्री विमलेन्द्र निधिले गर्ने निश्चित छ ।
देउवा समूह सरकारमा नगए सिटौला वा सिंहमध्ये एकले सरकारको नेतृत्व गर्नेछन् ।
तपाईको प्रतिक्रिया