Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं– प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शनिबार सानो आकारको मन्त्रिमण्डल बनाउने भएका छन् ।
कांग्रेस–एमालेले सरकारमा पठाउनेको नाम तय नगरेकाले रोकिएको सपथ ग्रहण शनिबार हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामरिझन यादवले जानकारी दिए । माओवादीले भने उपप्रधान तथा परराष्ट्रमन्त्रीका लागि नारायणकाजी श्रेष्ठलाई र ऊर्जामन्त्रीका लागि पोष्टबहादुर बोगटीलाई पठाउने तय गरिसकेको छ । तीन ठूला दल, मधेसी मोर्चा र साना दलले सरकारमा चार–चार मन्त्रालय पाएका छन् ।
तपाईको प्रतिक्रिया