Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- तीन प्रमुख दल र मधेसी मोर्चाबीच भइरहेको वार्ता स्थलमा प्रवेश गर्नुअघि एमाले नेता केपी ओलीले वार्तामा एमाले कडा रुपमा प्रस्तुत हुने निर्णय स्थायी समितिको बैठकले गरेको बताए।
ओलीले अन्तरिम संविधानको धारा ३८ ९२० अनुसार बनेको बहुमतीय प्रक्रिया अनुसार बन्ने सरकारमा एमाले सहभागी नहुने निर्णय एमालेले गरेको बताए।
ओलीले माओवादी बुधबारको सहमतिभन्दा पछि हटेकोसमेत आरोप लगाए । ‘माओवादी हिजोको सहमतिभन्दा पछाडि हटेको छ,’ उनले भने ।
तपाईको प्रतिक्रिया