Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- सरकारले सोमबार जनकपुरमा भएको बम विष्फोटमा मारिएका चारै जनालाई सहिद घोषणा गर्ने भएको छ ।
मे दिवशमा सहभागी हुन बिराटनगर पुगेका प्रधानमन्त्री बाबुराम भट्टराईले विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै विष्फोटमा मारिएकालाई शहीद घोषणा गर्ने र राहत दिने अनौपचारिक निर्णय भइसकेको बताए । राजधानी फर्कनासाथ यसको घोषणा हुने उनले जानकारी दिए।
जनकपुरमा भएको वम आक्रमणको निन्दा गर्दै जेठ १४ नजिकिँदै जाँदा सुरक्षा संवेदनशीलता बढेको बताएका छन्। उनले यो अवस्थामा सुरक्षा निकायलाई सचेत रहन निर्देशन दिएकोसमेत बताए।
तपाईको प्रतिक्रिया