Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

काठमाडौं – मोरङको विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले आफ्नो अग्रता कायमै राखेको छ । कांग्रेसका तर्फबाट मेयरका उमेदवार भीम पराजुलीको पक्षमा  २३५३ मत प्राप्त गर्नु भएको छ ।

यस्तै एमालेको तर्फबाट मेयरका उम्मेदवार बिनोद ढकालले १६७६ मत र संघीय समाजवादीको तर्फबाट मेयरका उम्मेदवार उमेशकुमार यादवले १२०० मत पाउनु भएको छ ।

१९ वटा वडा रहेको विराटनगरमहानगरमा १ लाख १२ हजार ८३२ मतदाता छन् । विराटनगर महानगरमा ११९ मतदान केन्द्र तोकिएको थियो । मोरङमा ७० प्रतिशत मतदान भएको छ ।

तपाईको प्रतिक्रिया