Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
सल्यान- विवाह गर्छु भन्दै वलात्कार गर्न खोजेको आरोपमा एक जनालाई सल्यान प्रहरीले पक्राउ गरेको छ ।
सल्यानको स्यानीखाल १ का विनोद परियारलाई प्रहरीले पक्रेको हो । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय सल्यानमा राखिएको छ । सितल पाटीबाट विवाह गर्छु भन्दै घर तर्फ लैलादै गर्दा परियारले बाटोमै वलात्कार गर्न खोजेको भन्दै एक महिलाले उजुरी गरेपछि प्रहरीले उनलाई पक्रेको हो ।
त्यसअघि वेहोस अवस्थामा सल्यानको शान्तिनगरमा भेटिएकी ती महिलालाइ प्रहरीले नै उद्धार गरी स्वास्थ्य संस्थामा पुर्‍याएको थियो ।
तपाईको प्रतिक्रिया