Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

भोजुपुर – भोजपुरको साल्पा सिलिछो गाउँपालिकाको साविकको गाविस दोभानेबाट अझै पनि मतपेटीको केन्द्रमा पुग्न सकेको छैन ।

साल्पा सिलोछो गाउँपालिकाको चौकीडाँडा केन्द्रमा पुग्न झण्डै पाँच घण्टा लाग्ने भएकोले मतपेटीका अझै पुग्न नसकेको हो । त्यस्तै ट्याम्के मैलुङ्ग गाउँपालिकाकाको साविकको गाविस तिङ्मा गाविसबाट पनि मतपेटीका केन्द्रमा पुग्न सकेको छैन ।

ट्याम्के–मैलुङ गाउँपालिको केन्द्र अन्नपूर्ण पुग्न भने तिङमाबाट चार घण्टा हिँड्नु पर्दछ ।

तपाईको प्रतिक्रिया