Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

संखुवासभा– संखुवासभाको खाँदबारी नगरपालिकामा मेयरमा नेकपा एमालेले अग्रता लिएको छ । एमालेले अहिलेसम्म ३८० मत पाएको छ ।

यस्तै नेपाली कांग्रेसले ३४६ र नेकपा माओवादी केन्द्रले २६ मत पाएको छ । उपमेयरमा भने कांग्रेसको अग्रता छ । अहिलेसम्म कांग्रेसले ३८२, एमालेले ३५४ र माओवादी केन्दैले २८ मत पाएका छन् ।

तपाईको प्रतिक्रिया