Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

बाजुरा  — बाजुराको हिमाली गाउँपालिकाको नदपाटा मतदान केन्द्रमा बम भेटिएको छ ।

बम भेटिएको मतदान केन्द्रलाई नेपाली सेनाले नियन्त्रणमा लिएर बम निश्क्रिय पार्ने काम भैरहेको छ । यस्तै हिमाली गाउँपालिकाको गुम्बा मतदान केन्द्र सम्पर्कविहीन भएको छ ।

बाजुराको ९२ मध्ये ९० मतदान केन्द्रमा भने शान्तिपुर्ण रुपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । बाजुरामा बिहान हल्का बर्षा भएपनि अहिले जिल्लाभरिको मौसम सफा रहेको छ ।

तपाईको प्रतिक्रिया