Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

इलाम – पूर्व सभामुख सुवासचन्द्र नेम्बाङले मतदान गर्नुभएको छ । इलाम नगरपालिका–७ को आधारभूत विद्यालयको ‘ख’ मतदान केन्द्रमा उहाँले बुधबार बिहान ७ बजे मतदान गर्नु भएको हो । नेम्बाङको मतदाता क्रम संख्या १७ सय ६४ हो ।

चार नगरपालिका र ६ गाउँपालिका रहेको इलाममा एक लाख ८९ हजार २७४ मतदाता रहेका छन् । मेयर/उपमेयर, अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष र सदस्यको चार सय २५ पदका लागि १५ सय ९४ जनाको उम्मेद्वारी परेको छ ।

तपाईको प्रतिक्रिया