Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर २ को भूमिराज आधारभूत विद्यालय तौकि मतदान केन्द्रमा १ सय ५ वर्षकी वृद्धाले मतदान गरेसँगै मतदान सुरु भएको छ ।

१ सय ५ वर्षकी कलशी भट्टले मतदान गरेर मतदान प्रकृया सुरु गर्नुभएको हो । त्यस्तै महाकाली नगरपालिका–९ को गडिभवन मावि थाप्लामा ८५ वर्षकी टीकादेवी सामन्तले मतदान गरेसँगै मतदान प्रकृया सुरु भएको छ ।

महाकाली नगरपालिकाकै वडा नम्बर ४ को महेन्द्र मावि खलंगामा अपांगता भएका प्रमोद सिंह कुवँरले मतदान गर्दै मतदान प्रकृया सुरु गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया