Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं-  प्रधानमन्त्री बावुराम भट्टराईले जेठ १४ भित्रै संविधान जारी हुने बताउँदै शान्ति र संविधानको पूर्णता सँगै आर्थिक विकासको बाटोमा तीब्र गतिमा अगाडि बढ्नुपर्ने बताएका छन् ।
कीर्तिपुरमा बिहीबार गणतन्त्र स्तम्भको शिलन्यास गर्दै प्रधानमन्त्रीले अव शान्ति प्रक्रियाको प्राविधिक पक्षहरु मात्र टुंग्याउन बाँकी रहेको स्पष्ट पारे ।
गणतन्त्र स्तम्भ कीर्तिपुरमा निर्माण गर्नुको ऐतिहासिक महत्त्व भएको पनि प्रधानमन्त्रीले उल्लेख गरे । आफ्नो इतिहासलाई चिर स्थायी बनाउनको लागि यस प्रकारका स्वतम्भ आवश्यक पर्ने उनको धारणा थियो ।
तपाईको प्रतिक्रिया