Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

चितवन  – भरतपुर महानगरपालिको पछिल्लो परिणाम अनुसार मेयरमा एमालेका देवी ज्ञवाली १ हजार ४ सय ५९ मतले माओवादी केन्द्रकी रेणु दाहालभन्दा अघि हुनुहुन्छ । यस्तै उपमेयरमा ५ हजार ३ सय ५० मतले कांग्रेस उम्मेदवार अघि हुनुहुन्छ ।

पछिल्लो परिणाम अनुसार ज्ञवालीको ५ सय ७४ मत बढ्दा दाहालको ५ सय १४ मत बढेको छ । अहिले वडा नम्बर १६ को मत गणना भइरहेको हो । वडा नम्बर १६ मा खसेको ५ हजार ७ सय २३ मतमध्ये अहिलेसम्म १ हजार ३ सय ६१ मत गणना भएको छ ।

मेयर

एमाले, देवी ज्ञवाली – ३३ हजार ७ सय ३८
माओवादी केन्द्र, रेणु दहाल – ३२ हजार २ सय ७९

उपमेयर

कांग्रेस, पार्वती शाह – ३५ हजार ८ सय ५०
एमाले, दिब्या शर्मा – ३० हजार ५ सय

तपाईको प्रतिक्रिया