Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

मकवानपुर  – हेटौंडा उपमहानगरपालिकाको मेयरमा एमालेका उम्मेद्वार हरिबहादुर महतले अग्रता लिनुभएको छ । उहाँले पाँच सय मतले अग्रता लिनुभएको हो । उहाँलाई कांग्रेसका उम्मेद्वार आनन्दराम पराजुलीले पछ्याई रहनुभएको छ । अब हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ११ को मतगणना बाँकी छ ।

मेयर

  • एमाले– हरिबहादुर महत – २१५९३
  • नेपाली कांग्रेस– आनन्दराम पराजुली – २१०८८
  • राप्रपा– मधु अधिकारी – ६६६०

उपमेयर

  • एमाले– मीना लामा – २१७९०
  • माओवादी केन्द्र– बलराम बल – १५९०२
  • राप्रपा– इन्दिरा न्यौपाने – ७४९८
तपाईको प्रतिक्रिया