Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं  – ललितपुर महानगरपालिकामा कांग्रेस विजयी भएको छ । मेयरमा कांग्रेसका चिरीबाबु महर्जन २४ हजार ६ सय ४२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँले एमालेका हरिकृष्ण व्यञ्जनकारलाई ३२६ मत अन्तरले पछि पार्दै विजयी हुनुभएको छ ।

व्यञ्जनकारको २४ हजार ३ सय १६ मत आएको छ । यस्तै उपमेयरमा कांग्रेसकी गीता सत्याल विजयी हुनुभयो ।

तपाईको प्रतिक्रिया