Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

दोलखा  – दोलखाको मेलुङ गाउँपालिकामा एमालेले १४ मतको अग्रता लिएको छ । एमालेका अध्यक्षका उम्मेद्वार नर बहादुर श्रेष्ठ २ सय ३८ मतका साथ अग्र स्थानमा हुनुहुन्छ । कांग्रेसका अध्यक्षका उम्मेद्वार बर्मा लामाको २ सय २४ मत छ ।

उपाध्यक्षमा एमालेकी कल्पना भण्डारीको २ सय ५९ मत छ । माओवादी केन्द्रका उपाध्यक्षका उम्मेद्वार कृष्ण बहादुर कार्कीको १ स ७५ मत छ । अहिले मेलुङ गाउँपालिका वडा नम्बर १ र २ को मतगणना भइरहेको छ ।

तपाईको प्रतिक्रिया