Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं – मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको मेयरमा एमालेले अग्रता लिएको छ । नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेद्वार हरिबहादुर महत २० हजार २० मतसहित अग्र स्थानमा हुनुहुन्छ । त्यस्तै नेपाली कांग्रेसका आनन्दराम पराजुलीले १९ हजार ९ सय ६६ मत छ ।

तपाईको प्रतिक्रिया