Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

चितवन  – भरतपुर महानगरपालिका वडा नम्बर १२ मा एमाले प्यानल नै विजयी भएको छ । मेयरमा एमालेका देवी ज्ञवाली ३ हजार ३ सय ८९ मतले अघि हुनुहुन्छ ।

भरतपुर महानगरपालिका

(मेयर)
(एमाले) देवी ज्ञवाली – २४ हजार ९ सय १२
(माओवादी केन्द्र) रेणु दहाल – २१ हजार ५ सय २३
राप्रपा – बद्री तिमिल्सिना – २ हजार ३ सय ३७

उपमेयर
कांग्रेस, पार्वती शाह – २४ हजार ६ सय ४६
एमाले, दिब्या शर्मा – २२ हजार २ सय ५९
राप्रपा, रिना गुरुङ – २ हजार ३ सय ३७

तपाईको प्रतिक्रिया