Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

मकवानपुर  – हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १३ को मतगणना सकिएको छ । नेकपा एमालेका मनोज वाईबा वडाअध्यक्षमा निर्वाचित हुनुभएको छ ।

वाईवाले ८ सय ५५ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण थिङले ८ सय ४७ मत ल्याउनुभएको थियो । वडा नम्बर १३ मा नेकपा एमालेका ३ सदस्य र नेपाली कांग्रेसका एक सदस्य निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया