- समुद्रपारि डट कम पोखरा लेखनाथ महानगरपालिकाको पछिल्लो मत परिणाम कास्की – पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेले अग्रता बढाएको छ । पोखरा लेखनाथ महानगरपालिका (मेयर) मानबहादुर जिसी, एमाले – २४ हजार ५ सय ७२ रामजी कुँवर, कांग्रेस – २१ हजार ८ सय ७७ प्रकाशित मिति: मंगलबार, जेठ ०९, २०७४ प्रकाशित समय: ९:४०:२६