Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं– १७ बर्ष अघिदेखि जनताबाट स्थापना भएको सिद्धार्थ विश्वविद्यालयको अस्तित्व नामेट भएको छ ।
ढिलो घोषणा भए पनि अन्य विश्वविद्यालय सञ्चालन भए पनि सिद्धार्थ विश्वविद्यालयको नाम निशाना नभएकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
‘के सिद्धार्थ विश्विद्यालयको फाईल सरकारको कार्यलयमा हराएकै हो त ?,’ विश्वविद्यालयका अध्यक्ष डा. भिक्षु सुनन्द महास्थविरले भन्नुभयो, ‘१७ बर्ष अघिदेखि जनताबाट स्थापना भएको सिद्धार्थ विश्वविद्यालयको अस्तित्व समाप्त गर्न लागेको त होइन भन्ने चिन्ता लागेको छ ।’
तपाईको प्रतिक्रिया