Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टोकियो – नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारी अखिल नेपाल महिला संघको अध्यक्षमा निर्विरोध चयन भएकी छन्। सोमबार अबेर राति सम्पन्न संघको छैटौं राष्ट्रिय सम्मेलनले भण्डारीलाई अर्को कार्यकालका लागि पुन: चयन गरेको हो।

भण्डारीको विकल्पमा कुनै दावेदार नदेखिएपछि उनी एक्ली उम्मेदवार बनेकी थिइन्। सम्मेलनमा निर्वाचित कुल १ सय १६ सदस्यले भण्डारीलाई एकमतले अनुमोदन गरेका थिए।
अर्की नेतृ उर्मिला अयार्लले सुरुमा अध्यक्षका लागि दावी गरे पनि उनी प्रतिनिधिनै नभएको भन्दै अयोग्य ठहर भएकी थिइन्। सम्मेलनमा देशभरका करिब ८ सय प्रतिनिधि र पर्यवेक्षक सहभागी थिए । ***

तपाईको प्रतिक्रिया