Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – नवलपरासी जिल्लामा चारवटा वडाको मतगणना सम्पन्न भएको छ । मतगणना सकिएको चारवटै वडामा नेपाली कांग्रेसको प्यानलनै विजयी भएको छ ।

अहिलेसम्मको घोषित परिणाम अनुसार विनयीत्रिवेण गाउँपालिका को वडा नं. ५ र ७ तथा हुप्सेकोट गाउँपालिकाको १ र बुलिंगटार गाउँपालिकाको १ नम्बर वडामा नेपाली कांग्रेसका सबै पदाधिकारीलेजितेका छन् ।

अन्यमा मतगणना जारी छ । ४ स्थानमा नेपाली कांग्रेसले अग्रता लिएको छ भने ३ स्थानमा एमालेले अग्रता बनाएको छ।

तपाईको प्रतिक्रिया