Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । वडा नम्बर १३ को मतगणना भइरहँदा कांग्रेसका मेयर उम्मेद्वार राजु श्रेष्ठले २८२, एमालेका उम्मेद्वार उद्धबप्रसाद खरेलले १५२, माओवादीका उम्मेद्वार रविन अधिकारीले ७६ तथा राप्रपाका उम्मेद्वार सानुकान्छा श्रेष्ठले २३ मत पाउनुभएको छ ।

तपाईको प्रतिक्रिया