Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं  – काठमाडौंको चन्द्रागिरी नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको । वडा नम्बर १ को मतगणना भैरहँदा  कांग्रेस उम्मेद्वार घनश्याम गिरी १७२ मत सहित अगाडि हुनुहुन्छ ।

एमालेका प्रल्हाद बहादुर कार्कीको १०८, माओवादी केन्द्रका श्रीकृष्ण श्रेष्ठको १७ र राप्रपाका मदन थापामगरको ३४ मत रहेको छ । मतगणना जारी छ ।

तपाईको प्रतिक्रिया