Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

चितवन  – चितवनको खैरहनी नगरपालिकामा मतगणना सुरु भएको छ । सर्वदलीय बैठक पश्चात मतगणना सुरु भएको हो । अहिले वडा नम्बर १ बाट मत गणना सुरु गरिएको निर्वाचन अधिकृत टेकराज निरौलाले जानाकारी दिनुभयो ।

खैरहनीमा कुल ३३ हजार २ सय ६३ मध्य २६ हजार ३ सय मत खसेको छ । खैरहनी नगरपालिकामा २ सय ९६ जनाको उम्मेद्वारी परेको छ । जसमा प्रमुख पदमा ११ जनाको र ९ जनाको उपप्रमुख पदमा उम्मेद्वारी परेको छ ।

खैरहनीमा १३ वडा रहेका छन् । जहाँ ६७ जना निर्वाचित हुनेछन् ।

तपाईको प्रतिक्रिया