Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं  – काठमाडौंको कीर्तिपुर महानगरपालिकामा भइरहेको मतगणनामा एमालेले अग्रता लिएको छ । मेयरमा एमाले उम्मेदवार रमेश महर्जनको ४८० मत आउँदा कांग्रेस उम्मेद्वार राजुकुमार नकर्मीको ३६६ मत आएको छ ।

माओवादी केन्द्रका उम्मेद्वार हिराबहादुर महर्जनको १५३ मत आएको छ । यहाँ वडा नम्वर १ बाट मतगणना सुरु भएको हो । अहिलेसम्म एकहजार भन्दा धेरै मतगणना भइसकेको छ ।

तपाईको प्रतिक्रिया