Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

सिन्धुली  – सिन्धुलीको गोलन्जोर गाउँपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ । गाउँपालिकाको प्रमुखमा माओवादीका ज्वालाप्रसाद न्यौपानेले ३८३ मत ल्याउनुभएको छ ।

यस्तै कांग्रेसका प्रमुख उम्मेद्वार पुष्प कार्कीले १९३, एमाले उम्मेद्वार टिकाबहादुर देवकोटाले ८२ मत पाउनुभएको छ । यस्तै उपप्रमुखमा पनि माओवादीले अग्रता लिएको छ ।

माओवादी उम्मेद्वार सुष्मा भुजेलले ३५६, कांग्रेसकी गंगादेवी श्रेष्ठले २०२ तथा एमालेकी धनकुमारी पुलामीले ९९ मत पाउनुभएको छ ।

तपाईको प्रतिक्रिया